युरोप « Khabarhub

युक्रेनले यसै हप्ता ईयूसँग शिखर सम्मेलन गर्ने

काठमाडौँ- युक्रेनले यसै हप्ता राजधानी किभमा युरोपेली युनियन ईयूसँग शिखर सम्मेलन गर्ने घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट युक्रेनलाइ ईयू सदस्यताको नजिक ल्याउने अपेक्षा गरिएको छ । रुसले आक्रमण गरेको करिब एक वर्षपछि युक्रेनले ईयूसँग शिखर वार्ता गर्न लागेको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी शुक्रबार तय भएको शिखर…