युरोप « Khabarhub

लुहान्स्कमा रुसी गोलाबारीमा परी ८ जनाको मृत्यु

काठमाडौं– पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी गोलाबारीमा ८ जनाको मृत्यु भएको छ । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइदाइले सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै रुसी आक्रमणमा ८ जना मारिएको जानकारी दिएका हुन् । टेलिग्राममा उनले गोलाबारीका क्रममा हिर्स्के र जोलोटे शहरमा ६ जनाको मृत्यु भएको बताए । त्यस्तै, पोपास्ना शहरमा अरु दुई महिलाको शव फेला परेको उनको…