ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 13 of 33 | Khabarhub Khabarhub

कोलम्बियाका पूर्वराष्ट्रपति उरिबे नजरबन्द मुक्त

एजेन्सी- कोलम्बियाका पूर्वसिनेटर तथा पूर्वराष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त भएका छन् । कोलम्बियाको एक अदालतले उनलाई नजरबन्द मुक्त गर्न आदेश दिएसँगै दुई महिनादेखि  घरमा नजरबन्दमा रहेका उनी मुक्त भएका हुन् । यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएको…