ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

खाना खाएको पैसा नतिरेपछि ग्राहकलाई होटेलमा साङ्लोले बाँधेर राखियो

लिमा– कुनै व्यावसायका ग्राहकले पैसा तिर्न लगाउन के सम्म गरिन्छ ? ल्याटिन अमेरिकी मुलुक पेरुमा भने पैसा तिराउने घटनाले हदै पार गरेको छ । पेरुमा खाएको पैसा तिर्नका लागि एकजना ग्रहकलाई रेष्टुरेन्टमा साङ्लोले बाँधेर राखिएको घटना सार्वजनिक भएको छ । भेनेजुएलामा आर्थिक तथा राजनीतिक संकटबाट भागेर पेरु पुगेका एक जनालाई रेष्टुरेन्टमा साङ्लोले बाँधेर राखिएको घटना…