ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

क्युबाबारे तपाईंले नसुनेका १६ रोचक तथ्य

पश्चिमी गोलार्धमा पर्ने क्यारेबियन समुद्रमा विभिन्न रोचक इतिहास, भूगोल, सँस्कृति र सामाजिक रितिरिवाज पाइन्छ । क्यारेबियन समुद्रमा रहेको सबैभन्दा ठूलो मुलुक क्युबा पनि यसबाट अछुतो छैन । पश्चिमी गोलार्धमा अवस्थिती रहेको र नेपालजस्ता पूर्वी मुलुकहरुमा खासै चर्चा नहुने भएकाले क्युबाबारे धेरै जानकारीहरु नहुनुलाई स्वभाविक रुपमा नै लिन सकिन्छ । क्युबाबारे हामीले १६ रोचक तथ्यहरु प्रस्तुत…