अन्तर्वार्ता « Khabarhub

गर्मी मौसममा बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ

यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी, झाडाबान्ता जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ। झाडाबान्ताका कारण कतिपय अवस्थामा मानिसको ज्यानसमेत जान सक्छ। झरीको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया जस्ता पानीजन्य रोगको सङ्क्रमण हुने जोखिम बढी हुनेगर्छ। पानी खाँदा सफा, सुरक्षित र स्वास्थ्यकर मात्र खानु पर्दछ। गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि…