अन्तर्वार्ता Archives | Page 32 of 82 | Khabarhub Khabarhub

नेपालमा जोर्नीको उपचार र प्रत्यारोपण

दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाडजोर्नी खिइएको अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ। शरीरमा भएका जोर्नीहरू विभिन्न कारणले खिइने अथवा बिग्रिने समस्या हुनसक्छ। त्यसरी खिइएको अथवा बिग्रेको जोर्नी शल्यक्रियामार्फत् कृत्रिम राखेर उपचार गरिन्छ। त्यसलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ। मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको…