अन्तर्वार्ता Archives | Page 34 of 82 | Khabarhub Khabarhub

कांग्रेसको नियतमा प्रश्न नगरौँ

नेपाली कांग्रेसका नेता रमेश लेखक कम बोल्ने तर रणनीतिक रूपमा काम गर्छन् । पार्टी संस्थापन पक्षको एउटा प्रभावशाली नेताको रूपमा उनको राजनीति अगाडि बढेको छ । विभिन्न मन्त्रालय पटकपटक जिम्मेवारी पूरा गरेका छन् । अहिले प्रतिनिधि सभाको प्रमुख सचेतक छन् । शान्ति प्रक्रियामा उनको भूमिका सम्झनयोग्य छ । देशको राजनीतिक परिदृश्यमा दल र तिनको नेतृत्वको…