अन्तर्वार्ता Archives | Page 56 of 80 | Khabarhub Khabarhub

‘नेपालमा अभिभावकीय संस्थाका रुपमा राजतन्त्र नै चाहिन्छ’

संसदीय निर्वाचन नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन्। नेताहरू त्यसका लागि दौडधुपमा पनि छन्। तर, राजावादी पार्टी भनिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन्। चुनाव घोषणापछि संसद् सञ्चालन भइरहदा असन्तुष्टि जनाएका उनले नैतिकतामा आधारमा सांसद पदबाट राजीनामा दिएको बताएका छन्। उनको राजीनामाले चर्चा ल्याइरहदा आगामी चुनावमा राप्रपा कसरी अगाडि बढ्दैछ…