अन्तर्वार्ता « Khabarhub

गठबन्धन सबैका लागि बाध्यता हो – झलनाथ खनाल

नेकपा (एकीकृत-समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका पुराना नेता हुन् । २०६६ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका खनाल अहिले एमाले फुटी बनेको समाजवादी पार्टीको सम्मानित नेताका रूपमा पार्टी सङ्गठन बिस्तारमा सक्रिय छन्। ३३ वर्षकै उमेरमा तत्कालीन नेपाल…