Live on
Your Voice, Your Power
उचित पोषण, शरीरमा पानीको कमी, रक्तअल्पता, पखाला वा अपच हुनु, अत्याधिक चिन्ता गर्नु मधुमेह रोग लाग्नुको साथै जीर्ण रोगहरुका कारणले गर्दा शरीरको उचाइ अनुरुप तौल नहुँदाको अवस्था नै दुब्लोपन हो । यो अवस्थामा रिँगटा लाग्ने, काम गर्दा दम बढ्ने, कमजोरीको महशुस हुनेजस्ता यावत् समस्याहरु देखिन्छन् । खान र गर्न नहुने कुराहरु दुब्ला पातला मानिसले के…