जीवनशैली Archives | Page 39 of 90 | Khabarhub Khabarhub

के हो अरसा ? यस्तो छ बनाउने सजिलो तरिका

आवश्यक सामग्री : चामल भिजाएर खलमा कुटेको पिठो दुई कचौरा, मह एक कचौरा, घिउ एक कचौरा तार्नको लागि थप घिउ बनाउने तरिका : सबैभन्दा पहिले घिउलाई बेस्सरी फिट्ने । यसरी फिटेको घिउमा मह हालेर फेरि फिट्ने । यस्तो घिऊ र महको मिश्रणमा चामलको पिठो हालेर फिट्ने र आठ, दस घण्टा त्यसै राख्ने । अब एउटा…