जीवनशैली Archives | Page 42 of 88 | Khabarhub Khabarhub

सूर्य नमस्कार गर्नुका फाईदाहरू

सूर्य–नमस्कार धेरै जनाले अभ्यास गर्ने गरेको योग आसनको समूह हो। यो योगीक क्रिया गरेर धेरैवटा योगासन गरे बराबरको लाभ लिन सकिन्छ। सूर्य नमस्कारमा १२ वटा आसनहरूलाई समाबेश गरिएको छ। यी आसनहरूको श्रृखलाबद्ध अभ्यासले शारीरिक, मानसिक एवं आध्यात्मिक लाभ मिल्दछ। सूर्य–नमस्कार गर्दा अपनाउने नियमहरू। सूर्य–नमस्कार गर्नको लागि उपयूक्त समय ब्रह्म मुहूर्त हो तथापि पेट खाली छ…