जीवनशैली « Khabarhub

तौल घटाउने बहानामा गर्न नहुने ७ गल्ती

मोटोपनाबाट वाक्क भएका मानिस कसरी आफ्नो वजन घटाउने भन्ने ध्याउन्नमा हुन्छन् । यस्तोमा कतिपय अवस्थामा मानिसले यस्ता केहि गल्ती गर्न पुग्छन् जो वजन घटाउने नाममा हानिकारक छन् । के के हुन् ती गल्ती ? १. खान छाड्ने तौल घटाउँने नाममा धेरैले गर्ने काम भनेको खान छाड्ने हो । यस्तोमा मानिस लामो समय भोकभोकै बस्छन् ।…