जीवनशैली « Khabarhub

थाहा पाउनुहोस ड्राई फ्रुट्स खाँदा हुने फाइदा

बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स खान कसलाई मन नपर्ला र ? स्वादका कारण धेरैले यस प्रकारका फ्रुट्स सबैले मन पराउँछन् । तर फि फल केवल स्वादकालागि नभई कतिपय रोगको निदानमा पनि उपयोगी हुन्छ । सातामा हरेक दिन केहि दाना ड्राई फ्रुट्सको सेवन गरेमा हृदयघात र मस्तिष्कघातको जोखिम घट्दछ । यस्ता फलमा प्रोटिन मात्र…