जीवनशैली « Khabarhub

चिसो मौसममा हुने जोर्नी र घुँडा दुखाइबाट राहत पाउने १५ उपाय

पुषको महिना लागेसंगै चिसो बढ्दैछ । यो मौसममा अधिकाशं मानिसमा जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्ने गर्दछ । कतिपयलाई त घुँडा दुखाईले हिँडडुल गर्न समेत समस्या हुन्छ । जोर्नी तथा घुँडा दुखाईबाट राहत पाउन निम्न उपाय अपनाउन सकिन्छ । १. तोरीको तेलमा लसुन मिसाएर हल्का तताइ नियमितरुपमा दुखेको भागमा मालिस गरे जोर्नी र घुँडाको दुखाई…