Live on
Your Voice, Your Power
प्रेम एक स्वतन्त्र भाव हो । कोहिप्रति आर्कषित हुनु वा कसैलाई मन पराउनु मात्र प्रेम होइन । तर यो प्रेम भएको संकेत भने हो । प्रेम जागृत रहदाँ उसको बारेमा मात्र सोच्नु, चिन्ता गर्नु वा त्यागका लागी समेत तयार रहनु पर्दछ । यदि हामी कसैसँग प्रेममा पर्यौ भने त्यसको केहि संकेतहरु हुन्छ जसले आफु प्रेममा…