Live on
Your Voice, Your Power
जाडो मौसम शुरु भएसंगै हाम्रो शरीरमा धेरै प्रकारका असरहरु देखापर्न थाल्छन् । जाडो मौसममा धेरै मानिस अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा अत्यधिक सुत्ने गर्दछन् । कतिपय मानिस त घाम लाग्दा घाम छाड्न नखोज्ने तथा बिहान–बेलुकी कोठाभित्रै बस्न रुचाउँने गर्दछन् । जाडो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो आउनु सामान्य हो भने कतिपयलाई चाया…