Live on
Your Voice, Your Power
जोखिम बहन गर्न सबैलाई कठिन लाग्छ । अझ कुनै नया“ काम गर्दा त्यसको जोखिम सोचेर त्यसबाट फाइदा हुन्छ कि हुँदैन वा सफलता पाइन्छ कि पाइदैन भनेर चिन्ता लिने गर्दछौ । यसरी नया काम थाल्नु अघि के के बिषयमा विचार पुर्याउनु पर्छ त्यसको ज्ञान नहुनाले कतिपय अवस्थामा मानिस असफल बन्न पुग्छ । हामीले यहाँ केही टिप्सहरु…