Live on
Your Voice, Your Power
विवाह दुई आत्मा बिचको पवित्र बन्धन मानिन्छ । यसले बर–बधुलाई सात जन्मसम्मसंगै राख्दछ भन्ने मान्यता छ । तर कतिपयको भने वैवाहिक बन्धनमा बाँधिएपछि सम्बन्ध टुट्ने गरेको छ । सम्भवत कोही कसैले बिना कुनै ठोस कारण, आफ्नो वैवाहिक जीवन टुटाउन चाँहदैनन् । तर परिस्थिति बलियो बनिदिँदा बाध्यताले सँगै बस्नुभन्दा छुट्टिनु उत्तम हुन्छ । आखिर अधिकांशको वैवाहिक…