समाचार « Khabarhub

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड ले स्थानीय किसानले उत्पादन गर्ने कोदो र फापरको पिठोलाई ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ गरी बजारमा बिक्री–वितरण सुरु गरेको छ। सहकारीले किसानबाट संकलन गरिएको कोदो र फापरलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याएको सहकारीका अध्यक्ष नन्दलाल पाध्यायले जानकारी दिए। उनका अनुसार जिल्ला कृषि विकास कार्यालयको ७५…