Live on
Your Voice, Your Power
भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम अनुसार चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक मोडमा पुगेको छ। बिहान ४:०० बजेसम्मको प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ७ (गुण्डु) का दुवै मतदान केन्द्रको गणना सकिँदा खत्रीले १४०० मत प्राप्त गरेका छन्।…