समाचार « Khabarhub

झलनाथ पत्नीलाई घरभित्रै थुनेर आगो लगाइयो, अवस्था गम्भीर

काठमाडौँ- जेन-जी पुस्ताका नाममा भएको आन्दोलन केही स्थानमा अराजक बनेको छ। यो समूहले काठमाडौँको डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा आगो लगाएका छन् । उनीहरूले श्रीमती राज्यलक्ष्मी चित्रकार घरभित्रै रहेको अवस्थामा आगो लगाइदिएका हुन् । आगोका कारण घरभित्रै जलेकी उनको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ । उनको अवस्था…