समाचार « Khabarhub

महाधिवेशन स्थलमा पुगे पार्टी सभापति रवि र बालेन 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सभापति रवि लामिछाने प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह एकै साथ उपस्थित भएका छन् ।  प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेसँगै उभिएर आफ्ना प्रतिनिधिहरूलाई हाई हेल्लो समेत गरे। ।  बालेन्द्र कांग्रेस सभापति गगन थापा नजिकै बसेका छन् भने बालेन्द्रको नजिकै पार्टी सभापति रवि बसेका छन्।