Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा बद्री अर्यालद्वारा लिखित दुई पुस्तक समृद्ध नेपालको आर्थिक दिग्दर्शन र समृद्ध नेपालको राजनीतिक दिग्दर्शन विमोचन गर्दै नेता पाण्डेले आर्थिक विकासका लागि सरकारले सबै काम आफैँले गर्ने नभई निजी क्षेत्रलाई सहजीकरण मात्र गर्नुपर्ने बताएका हुन् …