समाचार « Khabarhub

आइएसएसआरको अध्यक्षमा शंकरदास बैरागी

काठमाडौं– पूर्वमुख्यसचिव शंकरदास बैरागी इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) को अध्यक्ष नियुक्त भएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा नीतिगत अनुसन्धानमा क्रियाशील आइएसएसआरको नेतृत्व यसअघि प्राध्यापक एवं अर्थशास्त्री विश्वम्भर प्याकुरेलले सम्हाल्दै आएका थिए । पूर्वमुख्यसचिव बैरागीले नयाँ जिम्मेवारी सम्हालेसँगै शुक्रबार दरबारमार्गस्थित आइएसएसआरको केन्द्रीय कार्यालयमा स्वागत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पूर्वसचिवहरु मधु…