Live on
Your Voice, Your Power
काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको व्यापक जनगुनासो आएपछि गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले २०८३ असार १५ गते सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहिता सुनिश्चित गर्न उच्च प्राथमिकताका साथ कार्य अघि बढाउन…