समाचार « Khabarhub

लागूऔषध दुर्व्यसन तथा ओसारपसार र भन्सार छली नियन्त्रण आवश्यक छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानून कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले कानून कार्यान्वयनसँग सम्बद्ध धेरै वटा कामको जिम्मेवारी रहेको नेपाल प्रहरीलाई थप व्यावसायिक…