समाचार Archives | Page 2770 of 8543 | Khabarhub Khabarhub

लमजुङमा जबरजस्ती करणीका १४ वटा घटना दर्ता

लमजुङ– लमजुङमा गत आर्थिक वर्षमा मात्रै १४ वटा जबरजस्ती करणी सम्बन्धी घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जबरजस्ती करणी सम्बन्धी १४ वटा मुद्दा दर्ता भएका हुन् । सो बाहेक जिल्लामा चारवटा मुद्दा बाल यौन दुर्व्यवहार सम्बन्धी भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत…