Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी गराएका हुन् । पौडेलले दिगो र प्रतिस्पर्धी यातायात विकास प्रणालीलाई अवलम्बन गर्ने र स्थायी विकासमा जोड दिने समेत दाबी गरे। केरुङ काठमाडौँ तथा रक्सुल काठमाडौँ रेलमार्ग लगानी मोडालिटी लगायतका विषयमा अध्ययन…