समाचार « Khabarhub

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं - देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशनअनुसार सडक विभागले फोकल पर्सन तोकेको छ। मन्त्रालयका अनुसार मिति २०८२ असोज ४ गते मन्त्रीबाट दिएको निर्देशन बमोजिम असोज ७ गतेदेखि विभागमा फोकल पर्सनसहितको व्यवस्थापन गरिएको हो। सर्वसाधारणले सडकसम्बन्धी गुनासा, सुझाव वा आवश्यक जानकारी विभागलाई दिनका लागि टोल फ्री नम्बर ९८५१४१६८९३…