समाचार « Khabarhub

वर्षासँगैको बाढीले मनाङमा ठूलो क्षति

मनाङ– तीन दिनदेखि निरन्तर पानी परेपछि आएको बाढीले मनाङमा निकै ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, सरकारी कार्यालय, काठेपुल र सडक बगाएको छ। केही गाउँका घर डुबानमा परेका छन् भने लघुविद्युत गृह भत्केको छ। निकै कम वर्षा हुने हिमालपारिको जिल्लामा यो वर्ष बाढीले ठूलो विनाश गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।…