समाचार « Khabarhub

परपुरुषसँगको सम्बन्धले खानामा विष हालेर श्रीमानको हत्या

काठमाडौँ– परपुरुषसँगको सम्बन्धका कारण श्रीमानलाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मुलपानी गाविस–२ घर भई हाल सूर्य विनायक नगरपालिका–४ डेरागरी…