समाचार « Khabarhub

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी पर्यटकको उद्धार भएको छ । पछिल्लो समयसम्म विभिन्न देशका ११७ जना विदेशी पर्यटकको उद्धार भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । उद्धार भएकामध्ये भारतका ८५ जना, दक्षिण कोरियाका ९ जना, चीनका १६ जना, अमेरिकाका २ जना, इटालीका २ जना र अन्य देशका…