समाचार « Khabarhub

सांसद ‘अपहरण’ बारे प्रहरीले उजुरी लिन नमानेपछि डा बाबुराम भट्टराईले यसो भने

काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए । नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान…