समाचार « Khabarhub

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं- रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति हुनुका साथै जलविद्युत आयोजनाहरू र अन्य भौतिक संरचनाहरूमा गम्भीर क्षति पुगेको छ ।  नेपाल विद्युत् प्राधिकरणले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीका कारण घर, सडक, पुल र विद्युत् आपूर्ति प्रणालीमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो । बाढीका कारण सो क्षेत्रमा…