Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू पदको लोभी नभएको उल्लेख गरेका छन् । ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलन गर्दै उनले पदको लोभी भएको चर्चा गरिएकोले आफू पदको लोभी नभएको र सहिद परिवार र अन्य युवालाई अगाडि सार्ने उल्लेख गरे । शर्माले वैचारिक रूपमा अगाडि बढाउने युवालाई आफूहरूले साथ दिने भन्दै उनीहरूको अभिभावक भएर…