Live on
Your Voice, Your Power
जाजरकोट– नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सत्तारुढ दल नेकपाका कार्यकर्तामाथि आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका जाजरकोट नेकपाका सहइन्चार्ज निरज आचार्य, डम्बरबहादुर सिंह अनेरास्ववियूका जिल्ला सदस्य विशाल बस्नेत लगायत ४ जनामाथि विप्लव नेतृत्वका कार्यकर्ताले आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका…