विचार « Khabarhub

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा, भक्ति र शान्तिपूर्ण वातावरणमा मनाइँदै छ । बौद्ध धर्मावलम्बीको सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा लिइने यस दिनले मानवता, सहिष्णुता र अहिंसाको सन्देश पुनः स्मरण गराउँछ । विशेष महत्त्वको कुरा के हो भने यही दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना भएको विश्वास गरिन्छ…