विचार « Khabarhub

लकडाउनपछिको जीवन संघर्ष

लकडाउन तन्किएर वैशाख २५ सम्म पुगेको छ । त्यसपछि के ? विश्व स्वास्थ्य संगठन लगायतका विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले कोरोना भाइरसको कुनै औषधि पत्ता नलागेसम्म लकडाउनको विकल्प नरहेको बताएका छन् । यस परिस्थितिमा नेपालमा पनि यो अवधि अझै थपिने र यसले देश विकराल संकटमा पर्ने सम्भावना बढ्दै गएको देखिन्छ । कोरोना भाइरसले समग्र विश्वको जीवनपद्धतिमा गम्भीर…