विचार Archives | Page 31 of 118 | Khabarhub Khabarhub

राजा खोज्दै छ समाज

स्थानीय बासिन्दाको निमन्त्रणालाई स्वीकारेर भक्तपुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार तलेजु भवानी र आकाश भैरव मन्दिरमा पूजाअर्चना गरेका छन्। उनलाई स्वागत गर्न भक्तपुर दरबार स्क्वायरमा स्थानीय ठूलो सङ्ख्यामा जम्मा भएर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए भने कलाकारको समूहले परम्परागत सांस्कृतिक साङ्गीतिक बाजा बजाएका थिए। उक्त अवसर पारेर पूर्व राष्ट्राध्यक्षको सम्मानमा सांस्कृतिक शोभायात्रा पनि आयोजना गरिएको…