विचार « Khabarhub

पाथीभराको नाम फेर्ने बहस र केबलकारको ‘सेटिङ’

ताप्लेजुङको पाथीभरासँग ऐतिहासिक सम्बन्ध रहेको जनाउँदै रैथाने याक्थुङ (लिम्बू) समुदाय अहिले  आन्दोलनमा उत्रिएको छ । यससँगै पाथीभरा मन्दिरको नाम फेरिनुपर्ने बहस सघन बनेको छ ।  वर्तमान नेपाल देश बन्नुभन्दा हजारौं वर्ष अघिदेखि याक्थुङ समुदायले आवाद गरेको त्यो भूमिमा मानव सभ्यताको सुरुवाती समयदेखि नै ‘मुक्कुमलुङ’ भनेर मान्दै र पुज्दै ल्याएको ठाउँलाई पछि नवआगन्तुक समुदायले ‘पाथीभरा’ भनेर…