विचार Archives | Page 43 of 121 | Khabarhub Khabarhub

व्यापार घाटा कम गर्ने ठूलो अस्त्र विजुली हो

ऊर्जा क्षेत्रमा लागेर मैले काम गरेको लामो समय भएको छ। सधैं निजी क्षेत्रको विकासको रूपमा काम गर्दै आएको हो। नेपालको ऊर्जा विकासमा धेरै काम गर्न सकिन्छ। तर योजनाबद्ध ढङ्गले अगाडि बढ्नुपर्छ। जलाशय युक्त व्यवसाय बनाउन जोड दिनुपर्ने बेलामा त्यो पर्दैन भनेर त्यसको कोटाको १० प्रतिशत घटाएको अवस्था छ। यो उल्टो काम भएको हो। हामी बिजुली…