Live on
Your Voice, Your Power
नेपालीहरुका घरघरमा पढिने स्वस्थानी कथा र नेपालीको व्यथा यो वर्ष फेरि उजागर भएको छ। हरेक वर्ष पुस पूर्णिमादेखि माघ पूर्णिमासम्म महिनाभरि सतिदेवी र महादेव अनि पार्वतीको कथा बोकेको स्वस्थानीको मेला काठमाडौँ उत्तर पूर्वी भागको साँखु शहर छेवैमा लाग्ने गर्छ। त्यसो त संसारमा ३३ करोड पीठहरु छन्, त्यसमा सबैतिर पुग्न सकिन्न। तर जीवनभरिमा ५० पीठमा भने…