फोटो फिचर « Khabarhub

मनोहरा किनारको सुकुमवासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचनामा आज डोजर लगाउँदै छ । संरचना खाली गराउनका लागि बिहानैदेखि मनोहरा क्षेत्रमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीले सुकुमवासी बस्तीमा डोजर चलाउने भएपछि बासिन्दाले धमाधम आफ्नो समान सार्न थालेका छन् । शनिबार त्यहाँका बासिन्दाले ढुङ्गामुडा गरेर भत्काउन अवरोध गरेपछि आज ठूलो संख्यामा सुरक्षाकर्मी प्रयोग गरिएको…