फोटो फिचर « Khabarhub

बालेन र कुलमानलाई गाभेपछि रास्वपाको पहिलो बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरू बनस्थलीस्थित घण्टी घरमा पुगेका छन् । सागर ढकाल र सुदन गुरुङ पनि रास्वपा पार्टी कार्यालयमा देखा परेका छन् । बालेन साह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो।तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी