Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। शनिबार नयाँ बानेश्वर क्षेत्रमा गरिएको प्रदर्शनमा सहभागीहरूले मुद्दा फिर्ता लिने निर्णय गैरकानूनी, अनैतिक र दण्डहीनतालाई प्रश्रय दिने खालको भएको आरोप लगाएका छन् । उनीहरूले राज्यका…