Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिका २५ नं वडाअन्तर्गत बाङ्गेमूढा थाहिथि चन्द्रमानसिंह मार्ग जलमग्न भएको छ । एक वर्ष अगाडी मात्र ढल व्यवस्थापनको काम गरिएको सो सडक वर्षा भएसँगै ढल जाम भएर जलमग्न भएको हो । सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नु परेको छ । ढल व्यवस्थापनको काम राम्रोसँग नहुँदा र पानीको निकास रोकिँदा…