फोटो फिचर « Khabarhub

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं - दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस क्षेत्रमा सर्प उद्दारमा सक्रिय हुन्छन्। आचार्य विगत चार वर्षदेखि सर्प उद्दार गर्दै आएका छन्। काठमाडौंमा पाइने प्राय सबै प्रजातिका सर्प उद्दार गरेका छ्न्। जस मध्यको एक सर्प हो ‘किङ कोब्रा’ अर्थात् काली नाग काठमाडौं रिङ रोड बाहिर दक्षिणकाली सुन्दरीजल, साखु शालीनदी, ललितपुर बडिखेल लगायतका विभिन्न…