Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा राजसंस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्र नाराको नेतृत्व गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नारालाई यस निर्वाचनमा मतदाताले अस्वीकृत गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राप्रपाको सम्पूर्ण नेतृत्व चुनावी प्रतिस्पर्धामा पछाडि देखिएको हो । प्रारम्भिक मतगणनाअनुसार झापा ३ मा उम्मेदवार रहेका राजेन्द्र प्रसाद लिङ्देन चुनावी प्रतिस्पर्धामा पछाडि देखिएका…